सेयर बजार १६.६१ अंकले ओरालो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ।  सेयर कारोबारमापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ।  मंलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो ।  बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज … Continue reading सेयर बजार १६.६१ अंकले ओरालो